बिहार उपनिर्वाचन : प्रशान्त किशोरले भत्काए भाजपाको गढ, यी हुन् जितका ५ कारण
nepalviews.com · Mon Aug 03 14:03:15 GMT 2026

काठमाडौं । चुनावी रणनीतिकार तथा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोरले बिहारको बाँकीपुर विधानसभा उपनिर्वाचनमा जित हासिल गरेका छन् ।
भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीन राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको उक्त क्षेत्रमा जुलाई ३० मा मतदान भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)