अनसनरत ज्योति रानाभाटको स्वास्थ्य अवस्था सामान्य र नियन्त्रणमा : वीर अस्पताल
lokaantar.com

अनसनरत ज्योति रानाभाटको स्वास्थ्य अवस्था हाल सामान्य र नियन्त्रणमा रहेको वीर अस्पतालले जनाएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सोमबार स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै ३५ वर्षीया रानाभाट साउन १६ गतेदेखि अस्पतालमा भर्ना भई उपचाररत रहेको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)