वीरेन्द्रनगरको छात्रावासमा करोडौं डुब्यो, लेखा समितिले चोख्याउने काम नगरोस् - खगेन्द्र सुनार
nepalviews.com · Mon Aug 03 14:56:03 GMT 2026

काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा समितिमा प्राप्त उजुरीमाथि छलफल गरिएको छ ।
छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले सुर्खेतको वीरेन्द्रनगरस्थित दलित समुदायका विद्यार्थीका लागि निर्माण गरिएको छात्रावासमा भएको सरकारी लगानी प्रभावकारी रूपमा उपयोग हुन नसकेको भन्दै छानबिनको माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)