देशभरका स्वास्थ्य संस्थामा सर्पदंश विरुद्धको खोप चरम अभाव
ekantipur.com · Mon Aug 03 14:27:59 GMT 2026

देशभरका स्वास्थ्य संस्थामा सर्पदंश विरुद्धको खोप चरम अभाव
वैशाखयता मात्र विषालु सर्पको डसाइबाट ५३ जनाको मृत्यु भइसकेको छ भने ७१६ जना घाइते भएका छन्, जुन यस वर्ष विपद्बाट भएका कुल मृत्युको २५ प्रतिशतभन्दा बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)