बिहार विधानसभाको उपचुनावमा प्रशान्त किशोर विजयी
annapurnapost.com · Mon Aug 03 13:51:15 GMT 2026

काठमाडौं : भारतको बिहारस्थित बांकीपुर विधानसभा उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक तथा चुनावी रणनीतिकार प्रशान्त किशोर विजयी भएका छन्।
भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीन राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको बांकीपुर विधानसभा सिटका लागि गत जुलाई ३० मा मतदान भएको थियो। उक्त निर्वाचनमा ३५ प्रतिशतभन्दा कम मत खसेको थियो, जसलाई लिएर विभिन्न विश्लेषण र आशंका व्यक्त गरिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)