झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण
canadanepal.com · Mon Aug 03 14:37:37 GMT 2026

झापा -आर्थिक वर्ष २०८२/८३ मा झापाका विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीमध्ये ६९६ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक युवनाथ बरालका अनुसार सबैभन्दा बढी बिर्तामोड नगरपालिकामा ५९८ जनामा सङ्क्रमण देखिएको छ। त्यस्तै दमकमा ४३, मेचीनगरमा २५, कमल गाउँपालिकामा १६, कन्काई नगरपालिकामा ६, हल्दिबारी गाउँपालिकामा ५, झापा गाउँपालिकामा २ र भद्रपुर नगरपालिकामा १ जनामा रोग पुष्टि भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)