सोमबारदेखि नयाँ वार्ता थाल्ने ट्रम्पको दाबीलाई इरानले के भन्यो ?
nepalpress.com · Mon Aug 03 14:04:28 GMT 2026

काठमाडौं। इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका र इरानबीच सोमबारदेखि नयाँ वार्ता सुरु हुने दाबीलाई अस्वीकार गरेको छ।
सोमबार इरानको विदेश मन्त्रालयले अमेरिकासँग कुनै वार्ता भइरहेको वा त्यससम्बन्धी कुनै योजना नरहेको स्पष्ट पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)