भव्य प्रदर्शनको तयारीमा नाइमा एक्स्पो, यस कारण बन्दै छ दोस्रो संस्करण अझ विशेष
shilapatra.com · Mon Aug 03 15:31:37 GMT 2026

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ नजिकिएको छ । २६ साउनदेखि राजधानीस्थित भृकुटीमण्डपमा आयोजना हुने वृहत् मोबिलिटी एक्स्पोका लागि आयोजक नाइमाले भव्य तयारी गरिरहेको छ ।
५२ स्टल र ५५ भन्दा बढी अटो ब्रान्ड सहभागी हुने यसपटकको नाइमा नेपाल मोबिलिटी एक्स्पो प्रदर्शन, सहभागी ब्रान्ड, नयाँ सवारीसाधनको अनावरण तथा अवलोकनकर्ताका लागि उपलब्ध गराइने सुविधाका कारण अझ विशेष बन्ने आयोजक नाइमाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)