पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू
nepaltvonline.com · Mon Aug 03 15:01:38 GMT 2026

काठमाडौँ
– सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन गर्दै कार्यान्वयनमा ल्याएको छ । पूर्वाधार विकास मन्त्रालयले उक्त नीति संशोधन गर्दै ‘राष्ट्रिय यातायात नीति, २०८३’ जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)