करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा १० लाखभन्दा बढी योग्य कारोबार
himalpress.com · Mon Aug 03 15:33:09 GMT 2026

काठमाडौँ- करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार संख्या सोमबार ११ लाख नजिक पुगेको छ। आन्तरिक राजस्व विभागका अनुसार सोमबार दिउँसोसम्म यस्तो उपभोक्ता कारोबार संख्या १० लाख ८२ हजार ६२२ पुगेको हो।
यसमा क्यूआरबाट गरिएको कारोबार र नगद कारोबार गरी प्रविष्ट (अपलोड) गरिएको बिल संख्यासमेत समावेश छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)