नुवाकोटका तीन गाउँपालिकामा करदाता शिक्षा प्रशिक्षण
annapurnapost.com · Mon Aug 30 22:41:00 GMT 2021
नुवाकोट: नुवाकोटका विभिन्न तीन गाउँपालिकामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पहिलो पटक करदाता सेवा कार्यालय गल्छीको समन्वयामा नुवाकोटका पूर्वी भेगमा रहेका तीन गाउँपालिकामा सो कार्यक्रम गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)