९०० विद्यार्थी मृत्युको मुखबाट फर्किएको कथा
ratopati.com · Mon Aug 31 01:06:46 GMT 2026

काठमाडौँ । गत बुधबार आएको बाढीबाट ९०० विद्यार्थीको ज्यान कसरी बचाइयो भन्ने विषयमा एक जना प्रधानाध्यापकले सुनाएका छन्।
बाढी आउनुभन्दा ठीक १० मिनेटअघि मात्र उनीहरूलाई त्यहाँबाट सुरक्षित स्थानमा सारिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)