एसीसी प्रिमियर कप : नेपालले बहराइनको सामना गर्दै
barnanmedia.com · Mon Aug 31 01:02:19 GMT 2026
काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा सोमबार बहराइनको सामना गर्दैछ । मलेसियामा भइरहेको प्रतियोगिताको दोस्रो दिनको खेल नेपाली समय अनुसार बिहान ७.१५ बजे सुरु हुनेछ ।
प्रतियोगितामा नेपाल र बहराइन दुबैको पहिलो खेल हो । एकदिवसीय प्रिमियर कपको एकदिवसीय संरचनामा नेपाल डिफेन्डिङ च्याम्पियन हो । २०२३ मा नेपालले घरेलु मैदानमा यूएईलाई पराजित गर्दै प्रिमियर कप जितेर एसिया कपलाई छनोट भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)