रुपन्देहीबाट २० लाखका आइफोन बरामद
lokaantar.com

भन्सार छली गरी ल्याउँदै गरेको ठूलो मात्राका आइफोन रुपन्देही प्रहरीले बरामद गरेको छ ।
जिल्लाको कोटहीमाईस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले २० लाख ५० हजार रूपैयाँ मूल्य बराबरमा ३५ थान आइफोन बराबर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)