सुनसरी घटनाको छानबिनका लागि न्यायिक समिति गठन गर्न कांग्रेसको माग
deshsanchar.com · Mon Aug 03 13:53:20 GMT 2026

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलले सुनसरीलगायत मधेस प्रदेशका सिरहा, धनुषा र पर्सा जिल्लामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)