इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता
deshsanchar.com · Mon Aug 03 17:09:38 GMT 2026

इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म ढुवानी गरी निर्यात गर्ने एक वर्षे सम्झौता गरेको छ। इराकको तेल मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)