काँचो स्याउ टिप्न नपाइने कृषि विकास कार्यालय जुम्लाको निर्णय
deshsanchar.com · Mon Aug 03 16:26:48 GMT 2026

हुम्ला – जुम्ला जिल्लामा स्याउ पाक्न सुरु भएसँगै कृषि विकास कार्यालय जुम्लाले किसानलाई समयअघि काँचो स्याउ नटिप्न सूचना जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)