५०५ किमि रेन्ज भएको ‘लिपमोटर बी-०३एक्स’ ईभी नेपाल आइपुग्यो, छिट्टै बुकिङ खुला गरिने
techpana.com · Mon Aug 03 17:12:58 GMT 2026

काठमाडौं । नेपालका लागि लिपमोटरको वितरक साङ्ग्रिला मोटर्स प्रालिले प्रिमियम इलेक्ट्रिक एसयूभी ‘लिपमोटर बी-०३एक्स’ (Leapmotor B03X) नेपाल भित्र्याएको छ । कम्पनीले यो ईभीलाई छिट्टै एक समारोहका बीच औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’को आधुनिक अवधारणामा आधारित एसयूभीमा १४५ किलोवाट क्षमताको शक्तिशाली मोटर र ५३ किलोवाट-आवरको ब्याट्री प्याक जडान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)