अनुगमनमा सक्रिय वाणिज्य विभाग
ratopati.com · Mon Aug 03 18:34:14 GMT 2026

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौँ उपत्यकाका विभिन्न ११ वटा फर्ममा स्थलगत अनुगमन गरी कारबाही गरेको छ ।
स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि मध्यपुरथिमी नगरपालिका–९ राधेराधेमा रहेको द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई रु पाँच हजार जरिवाना गरेको छ । खरिद बिलविजक नराखेको पाइएकाले उक्त फर्मलाई जरिवाना गरिएको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)