२ मेगावाट क्षमताको अरुण खोला– २ का लागि लगानी जुट्यो, प्राइम बैंक एक्लैले ३० करोड ऋण लगानी गर्ने
shilapatra.com · Mon Jun 29 11:44:00 GMT 2026

हिमालयन इञ्जिनियरिङ एन्ड इनर्जीद्वारा प्रवर्तित २ मेगावाट क्षमताको अरुण खोला– २ जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटेको छ ।
यस आयोजनामा प्राइम कर्मसियल बैंकले एकल लगानी गर्ने भएको छ । सो आयोजना निर्माणका लागि प्राइम कर्मसियल बैंकले ३० करोड ऋण लगानी गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)