जनमत पार्टीले मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने
nagariknews.nagariknetwork.com · Fri May 15 06:38:49 GMT 2026

जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत नदिने निर्णय गरेको छ । पार्टीले यादवको विपक्षमा मतदान गर्न भन्दै आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।
बिहीबार बसेको जनमत संसदीय दलको बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिन तोकेको समयमा सदनमा अनिवार्य उपस्थित भएर विश्वासको विपक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)