विनाशकारी बाढी : १३६ घाइतेको उपचार, ४ स्वास्थ्य संस्था पूर्ण रूपमा क्षतिग्रस्त
ratopati.com · Thu Aug 27 14:33:26 GMT 2026

काठमाडौँ । रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य संस्थामा भर्ना भएका १३६ जना घाइतेमध्ये हालसम्म ४८ जना उपचारपछि घर फर्किएका छन्।
स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ७२ जनाको अझै उपचार भइरहेको छ भने १४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)