यी स्थानमा आज भारी वर्षाको सम्भावना
setopati.com · Mon Aug 31 01:28:31 GMT 2026

हाल देशभर साधारण बादल लागेको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)