प्राइम कमर्सियल बैंकद्वारा अरुण खोला जलविद्युत आयोजनामा ३० करोड रुपैयाँ ऋण लगानी गर्ने
aarthiknews.com

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले हिमालयन इञ्जिनियरिङ एण्ड इनर्जीले प्रवर्द्धन गरेको अरुण खोला दुई जलविद्युत आयोजनामा कर्जा लगानी गर्ने सम्झौता गरेको छ।
२ मेगावाट क्षमताको उक्त आयोजना निर्माणका लागि बैंकले एकल ऋण लगानी गर्ने गरी सम्झौता गरिएको हो। सम्झौतामा बैंकका तर्फबाट डिपुटी जनरल म्यानेजर नारायणप्रसाद श्रेष्ठ र कम्पनीका तर्फबाट सञ्चालक अध्यक्ष ओमप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)