‘बेवारिसे त शव होइन, हाम्रो विपद् व्यवस्थापन प्रणाली रहेछ’ : पूर्वडीआईजी रमेश खरेल
barnanmedia.com · Mon Aug 31 01:29:46 GMT 2026

नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल लेख्छन्।,' हजारौँ वर्ष पुराना मानव अ'वशेषबाट डीएनए निकालेर मानिसको पहिचान र पुर्ख्यौली पत्ता लगाउन सकिन्छ। पुरातत्व र विज्ञानले समयले मेट्न नसकेका प्रमाणबाट समेत मानिसको इतिहास खोजिरहेको छ।
त्यसैले आजका ताजा श*वहरूलाई भविष्यमा पहिचान गर्न सकिँदैन भन्ने तर्क गरेर मानवीय संवेदनशीलताको प्रश्नलाई पन्छाउन मिल्दैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)