एसीसी प्रिमियर कप : नेपालले टस जितेर पहिले बलिङ गर्ने
ratopati.com · Mon Aug 31 01:32:33 GMT 2026
काठमाडौँ, १५ भदौः तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो नेपालले बहराइनविरुद्ध खेल्दैछ । खेल आज बिहान ७ः१५ देखि मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको कैदानमा सुरु हुनेछ ।
खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)