अमेरिकाले नष्ट गर्यो इरानी दुई रकेट लन्चर, इरान भन्छ– धेरै सैनिक र नागरिकको मृत्यु
nepalviews.com · Mon Aug 31 01:40:15 GMT 2026

एजेन्सी । अमेरिकाले इरानले रकेट र समुद्री बारुदी सुरुङ (माइन्स) प्रहार गर्ने तयारी गरिरहेको जनाएको छ।
अमेरिकी सेनाले आइतबार इरानको लारक द्वीपमा रहेका दुईवटा रकेट लन्चरलाई निशाना बनाएको छ। जुलाई ३० पछि इरानमाथि अमेरिकाको यो पहिलो आक्रमण हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)