मदिरा खाएका कर्मचारीले एक्स–रे गरेः निकाल्नुपर्ने कुइनोको, निकालिदिए खुट्टाको
ratopati.com · Mon Jun 29 12:21:42 GMT 2026

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१ का मनिराम अधिकारीकी १८ वर्षीया छोरी हीरा आइतबार बेलुकातिर आँपको बोटबाट लडेर गम्भीर घाइते भइन् । उनको शरीरका विभिन्न ठाउँमा फ्र्याक्चर भयो ।
मनिराम र आफन्त मिलेर हीरालाई राति साढे ९ बजेतिर प्रदेश अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरे । उपचार पनि सुरु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)