तनहुँमा वृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट ५६५ किसान लाभान्वित
ratopati.com · Mon Aug 31 01:48:57 GMT 2026

तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन गरेको वृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट जिल्लाका ५६५ जना किसान लाभान्वित भएका छन्।
आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएको उक्त कार्यक्रमका लागि विनियोजित ३० लाख रूपैयाँ बजेटमध्ये २९ लाख ३१ हजार रूपैयाँ खर्च भएको केन्द्रले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)