रुसद्वारा युक्रेनको युद्ध रोक्ने नयाँ प्रस्ताव अस्वीकार, चार क्षेत्र कब्जा गर्ने लक्ष्य नछाड्ने घोषणा
ratopati.com · Mon Jun 29 12:25:32 GMT 2026

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चारवटा युक्रेनी क्षेत्रहरूलाई पूर्ण रूपमा कब्जा गर्ने आफ्नो सैन्य लक्ष्यमा रुस पछि नहट्ने स्पष्ट पारेका छन्।
चार वर्षभन्दा लामो समयदेखि जारी युद्धमा शत्रुता कम गर्ने भन्दै युक्रेनले अघि सारेको नयाँ प्रस्तावलाई उनले अस्वीकार गरिदिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)