कांग्रेस संसदीय दलको बैठक आज बस्दै
ratopati.com · Mon Aug 31 01:53:07 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्ने भएको छ।
नेपाली कांग्रेस संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार बैठक भदौ १५ गते बिहान ११:०० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने तय भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)