राहदानी छपाइको भ्रष्टाचार मुद्दामा महानिर्देशकसहित ५ जनालाई धरौटीमा छाड्न आदेश
setopati.com · Mon Jun 29 12:32:01 GMT 2026

विशेष अदालतले राहदानी छपाइको भ्रष्टाचार मुद्दामा ५ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ५ जनालाई विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले धरौटी माग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)