दक्षिणकालीमा ५० वर्षीय पुरुष मृत फेला
lokaantar.com

काठमाडौंको दक्षिणकालीमा एक जना मृत फेला परेका छन् ।
दक्षिणकाली नगरपालिका- ६ दक्षिणकाली मन्दिर छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष सोमबार मृत भेटिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)