उच्च अदालत बार एसोसिएसन, राजबिराजको संयुक्त प्यानल घोषणा
gorkhapatraonline.com · Mon Aug 31 01:59:29 GMT 2026

उच्च अदालत बार एसोसिएसन, राजविराजको २१ औँ कार्यसमितिको निर्वाचनका लागि गणतान्त्रिक, लोकतान्त्रिक र प्रगतिशील समूहले संयुक्त उम्मेदवारको नामावली सार्वजनिक गर्नुभएको छ ।
आगामी भदौ २७ गते हुने निर्वाचनका लागि आइतबार एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै तीन वटै समूहका प्रतिनिधिले साझा उम्मेदवारीको औपचारिक घोषणा गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)