विपद्मा निलो क्रान्तिवाला भीआईपीको भिडियो स्टन्टले गाईजात्रा बिर्सायो : बास्कोटा
lokaantar.com

नेकपा एमालेका नेता गोकुल बास्कोटाले विपद्का बेला उद्धार तथा राहतका नाममा भइरहेको गतिविधिप्रति कडा कटाक्ष गरेका छन्।
बास्कोटाले सामाजिक सञ्जालमार्फत विपद्का बेला ‘नीलो क्रान्ति’ वाला भीआईपीहरूको भिडियो स्टन्टले गाईजात्रालाई समेत बिर्साउने अवस्था आएको टिप्पणी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)