सामुदायिक वनको आम्दानी हिनामिना आरोपमा ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
newsofnepal.com · Tue Aug 04 01:59:24 GMT 2026

नक्कली बिल–भरपाई तयार गरी ३९ लाख १२ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको अभियोग, लेखापरीक्षकसमेत प्रतिवादी
काठमाडौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)