पछिल्लो २४ घण्टामा मोरङमा सर्वाधिक वर्षा, विराटनगर विमानस्थलमा ११५.२ मिमि पानी
bishowkhabar.com · Tue Aug 04 01:51:08 GMT 2026

काठमाडौं– पछिल्लो २४ घण्टामा मोरङ जिल्लाको विराटनगर विमानस्थल क्षेत्रमा सबैभन्दा धेरै ११५.२ मिलिमिटर वर्षा मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)