बाँकीपुर उपनिर्वाचन जितेका प्रशान्त किशोरको कति छ सम्पत्ति ?
nepalpress.com · Tue Aug 04 02:39:22 GMT 2026

काठमाडौँ। बिहारको बाँकीपुर विधानसभा निर्वाचन क्षेत्रको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएका छन्।
एक समय भारतीय जनता पार्टी (भाजपा)को बलियो गढ मानिने यस क्षेत्रमा उनले ६४ हजार १ सय ५१ मत प्राप्त गर्दै भाजपा उम्मेदवार नीरज कुमारलाई १९ हजार ३२४ मतान्तरले पराजित गरे। नीरज कुमारले ४४ हजार ८२७ मत पाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)