भाषा र संस्कृतिको सम्मान गर्दै देशको नामै फेरियो
bishowkhabar.com · Tue Aug 04 02:36:53 GMT 2026

काठमाडौं– प्रशान्त महासागरमा अवस्थित विश्वको तेस्रो सबैभन्दा सानो देश नाउरुले आफ्नो आधिकारिक नाम परिवर्तन गरी ‘रिपब्लिक अफ नाओएरो’ राखेको छ ।
संयुक्त राष्ट्रसंघले समेत नयाँ नामलाई आफ्नो आधिकारिक अभिलेखमा समावेश गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)