रोटरी क्लब अफ काष्ठमण्डपद्वारा आयोजित एआईसम्वन्धी दुई दिने अभिमुखीकरण सम्पन्न
newsofnepal.com · Tue Aug 04 02:58:27 GMT 2026

काठमाडौं ।
जमाना कृत्रिम बुद्धिमत्ता (एआई) को आयो । रोटरी क्लव अफ काष्ठमण्डपले एआईको प्रयोगलाई व्यवहारमै उतार्ने उद्देश्यसहित आफ्ना सदस्यहरू र पेशागत क्षेत्रमा क्रियाशिल व्यक्तिहरुका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)