त्रिशूली ३ 'ए' मा बिहान ३ बजे क्राउन ब्लास्ट गरियो, भित्र पस्ने आशा असम्भव : इन्जिनियर न्यौपाने
nagariknews.nagariknetwork.com · Mon Aug 31 01:45:55 GMT 2026

भोटेकोशी बाढीले क्षतिग्रस्त त्रिशूली जलविद्युत् ३ 'ए' मा आज बिहान ३ बजे क्राउन ब्लास्ट (सुरुङको माथिल्लो भागमा गरिने विस्फोट) गरिएको छ।
भोटेकोशी बाढीले थुनिएको सुरुङको मुख खोल्ने कार्यका लागि ब्लास्टिङ भएको सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले जानकारी दिएका छन्। उनले सुरुङको भाग पूरै पानीले भरिएकाले भित्र पस्न असम्भव भएको पनि बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)