चितवनमा पहिचान हुन नसकेका १९९ शव गाडियो
setopati.com · Mon Aug 31 02:07:28 GMT 2026

रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ।
भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा ती शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)