मन्त्रालय भागबन्डामा कुरा नमिल्दा कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुन सकेन
ekantipur.com · Tue Aug 04 03:11:10 GMT 2026

मन्त्रालय भागबन्डामा कुरा नमिल्दा कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुन सकेन
मुख्यमन्त्रीसहित सात मन्त्रालय रहेको कर्णालीमा नेकपाले मुख्यमन्त्रीसहित तीन र एमालेले चार मन्त्रालयमा दाबी गरिरहेको छ । तर दुई दलबीच कुरा मिलिरहेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)