तस्बिरमा टोखाको रोपाइँ महोत्सव
nepalnews.com · Mon Jun 29 12:44:18 GMT 2026

काठमाडौँ। काठमाडौँको टोखा नगरपालिकाले २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ आयोजना गरेको छ।
‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित सोमबार दिउँसो टोखा महोत्सव आयोजना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)