खस्रो धान बेच्छौँ, बासमती चामल खान्छौँ : ११ महिनामा आधा खर्बभन्दा बढीको खाद्यान्न आयात
shilapatra.com · Mon Jun 29 12:44:23 GMT 2026

‘नेपाल कृषिप्रधान देश हो ।’
यो भनाइ हामीले सधैँ सुन्दै र भन्दै आइरहेकै हौँ । कुल जनसंख्याको करिब ६५ प्रतिशत अहिले पनि मुख्यतः कृषि पेसामै आबद्ध छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)