नेवाः पत्रकार राष्ट्रिय दबूको १० देशमा विदेश प्रतिनिधि
gorkhapatraonline.com · Mon Jun 08 02:58:38 GMT 2026

नेवार पत्रकारको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूले नेवार सञ्चारकर्मीलाई एकताबद्ध गर्ने उद्देश्यसहित १० देशका लागि विदेश शाखा प्रमुख नियुक्त गरेको छ।
दबूका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख सुरेन्द्र भक्त श्रेष्ठका अनुसार संस्थाको २९ वटा जिल्ला शाखा सक्रिय छन्। विदेशमा रहेका पत्रकार तथा सञ्चारकर्मीलाई संस्थासँग जोड्ने लक्ष्यसाथ विदेश शाखा विस्तार अभियान सुरु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)