बाढी पीडितको डीएनए पहिचानमा सहयोग गर्दै भारतीय विज्ञ टोली
ratopati.com · Mon Aug 31 02:16:25 GMT 2026

काठमाडौँ । रसुवामा आएको भीषण बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण गर्ने महत्त्वपूर्ण कार्यका लागि भारतबाट फरेन्सिक टोली नेपाल आइपुगेको छ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार भारतीय फरेन्सिक टोलीले आइतबार नेपाल प्रहरीको केन्द्रीय फरेन्सिक विज्ञान प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर नेपाली विज्ञहरूसँग भेटघाट तथा छलफल गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)