प्रतिघन्टा १८० किलोमिटरभन्दा बढीको रफ्तारमा आएको थियो बाढी, ‘फोकटको सल्लाह’ दिने सचिवको सरुवा
lokaantar.com

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)