इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर
nepalviews.com · Thu Aug 27 14:38:16 GMT 2026

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सहकारी ठगीको आरोप लागेका एमालेका पूर्वसांसद इच्छाराज तामाङसहित १७ जनालाई दोषी ठहर गरेको छ।
न्यायाधीश कृतबहादुर बोहराको इजलासले तामाङसहित दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन, हरिहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर (कंसाकार), नगेन्द्र विमली, रामराज मास्के, हरिप्रसाद रिसाल, सिर्जना शाक्य (तामाङ), लालकाजी गुरुङ र मिना गुरुङलाई दोषी ठहर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)