प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा एनआइसी एसिया बैंकले दियो २ करोड २१ लाख
ukeraa.com

काठमाडौं : रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको लागि उद्धार तथा राहत वितरणका लागि एनआईसी एसिया बैंक लिमिटेडले २ करोड २१ लाख नगद सहयोग गरेको छ।
बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रूपमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सो रकम हस्तान्तरण गरेका हुन्। सो रकममध्ये २ करोड सार्वजनिक उत्तरदायित्व अन्तर्गत र २१ लाख कर्मचारीबाट संकलन भएको बैंकले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)